Latest updates in health from Neelopatra.
चितवनको एक विवाह भोजमा सहभागी भएका ९३ जना पाहुनाहरू अचानक बिरामी परेका छन्। दूषित खानाका कारण फुड पोइजनिङ भएको आशंका गरिएको छ। बिरामीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।